काठमाडौं । युवातथाखेलकुदमन्त्रीबब्लु गुप्ताले सरकार आर्थिक रुपमाकमजोर भएको कारण अत्यावश्यककामहरु गर्न नसकेको बताएका छन् ।
अन्तर्राष्ट्रिय स्वयंसेवकदिवस २०२५ को अवसरमा आयोजितसडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवाकार्यक्रममाउनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकीभएपनि सरकार अहिले आर्थिक रुपमाकमजोर रहेको बताए । उनले स्रोत साधनले भ्याएसम्म समस्याहरु समाधान गरेर अगाडि बढ्ने बताए ।
उनले भने, ‘सरकारले गर्नुपर्ने केहीभौतिक संरचनाको कुराहरु छन्, ट्राफिक लाइट र लेनसँग जोडिएको कुरा पनि छन् । तर सरकार अहिले आर्थिक रुपमाकमजोर अवस्थामाभएको कारण चाहेको खण्डमा सबै काम गर्न सकिरहेको छैन् । हामीसँगभएको स्रोत साधनले जति हुन्छ समस्याहरु साधान गरेर मिलाएर अगाडि बढ्नु पर्छ ।’
यस्तै, उनले ट्राफिक र सवारी चालकहरुले एकअर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने भन्दै यदि सकारात्मकदृष्टिकोण भएनभनेसडक दुर्घटना न्यूनीकरण सचेतनाकार्यक्रमकार्यान्वयनहुनगाह्रो हुने बताए।
आफ्नो मन्त्रालयखेलकुदमन्त्रालयमात्रनभई युवामन्त्रालयपनिभएको भन्दै अब युवाभन्ने पक्षलाई ध्यानदिएर सबै क्षेत्रमा अगाडि बढ्ने पनिउनको भनाई छ ।

































