नेपाली जनशक्ति बाहिर जानुपर्ने वाध्यता अन्त्य गर्न दरवन्दी व्यवस्थापन जरुरी छ : स्वास्थ्यमन्त्री शर्मा

नेपाली जनशक्ति बाहिर जानुपर्ने वाध्यता अन्त्य गर्न दरवन्दी व्यवस्थापन जरुरी छ : स्वास्थ्यमन्त्री शर्मा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमलेनेपालभित्रउत्पादितजनशक्तिबाहिर गएर काम गर्नुपर्ने वर्तमानअवस्था रहेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजितकार्यक्रममाउनले देशमाउत्पादितजनशक्तिलाई नेपाल सरकारको सेवाभित्र दरबन्दीसिर्जना गर्न नसकेकोभन्दै उत्पादितजनशक्तिबाहिर कामगएर काम गर्नुपरेको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले भएको रणनीतिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज र समानपहुँच, दोस्रोमा साधन स्रोत र जनशक्तिव्यवस्थापन गर्ने भन्ने कुरा छ । मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान भएको मानिस पहिलाको तुलनामा बढेका छन् । केहीनभएपनिवर्षमा १०, १२ जनामनोचिकित्सकउत्पादनहुने अवस्था छ । सरकारको सेवाभित्र दरबन्दीसिर्जना गर्न सकेका छैनौं । उत्पादितजनशक्तिबाहिरगएरकाम गरिरहेकाकारण दरबन्दीहरुको व्यवस्थापन गर्न सक्नुपर्ने छ ।’

यस्तै, उनले मन्त्रालय अगाडि बढ्ने क्रममातालिम, औषधी, परामर्श सेवा र स्वास्थ्य संस्थाहरुलाई अझै बढि सुदृढिकरण गर्नुपर्ने भन्दै मानसिक स्वास्थ्य सेवापनिविस्तार गर्ने दिशातर्फ अगाडि बढेकोबताइन् ।

उनले भनिन्, ‘स्वास्थ्यमन्त्रालयको कोणबाट हेर्दा हामीले संविधानमानागरिकलाई आधारभूतस्वास्थ्यकोपहुँचमाल्याउने भन्ने कुरा नै छ । त्यसको लागिमानसिक स्वास्थ्यको औषधीहरु स्थानीयतहमापनिपु¥याएका छौ । कहींकतै कमीकमजोरी होला तर अहिले पूर्वदेखि पश्चिमसम्म हेर्नुपर्ने छ । अगाडि बढ्ने क्रममातालिम, औषधी, परामर्श सेवा र हाम्रो स्वास्थ्य संस्थाहरुलाई अझै बढि सुदृढिकरण गर्नुपर्छ र मानसिक स्वास्थ्य सेवापनिविस्तार गर्नुपर्छ भन्ने नै छ र त्यो दिशामाहामीलागि रहेका छन् ।’

समाजमाभएको असन्तुष्टिहरु, आक्रोशहरु सबै मानसिक समस्या नै हो रत्यसको बिस्फोट केही समय अगाडिदेखि पनि सकेको उनको भनाई छ ।

Tokha