मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री सिंहले शुक्रबार मधेश प्रदेश सभालाई पत्र लेखेर यहि असोज २८ गते विश्वासको मत लिने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

गत बुधबार मात्र कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा मधेश प्रदेशको सरकारको नेतृत्वका लागि दाबी पेस गरेका थिए । उनले एमाले र जनमतसँग मिलेर सरकार बनाउन दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री सिंहले राजीनामा दिने चर्चा भइरहेको बेला आज उनले प्रदेश सभालाई लेखेको पत्रले उनले राजीनामा नदिने स्पष्ट भएको छ ।

अलावा विभिन्न समयमा जिल्ला जिल्लामा हुने गरेको मेला तथा महोत्सवमा समेत मह बिक्री हुने गरेको सुनापति गाउँपालिका-५ का माहुरीपालक कृषक कृष्णबहादुर श्रेष्ठ बताउँछन् ।

वर्षात्को समयमा भन्दा हिउँदको समयमा बढी मह उत्पादन हुने यस व्यवसाय प्रवर्धन गर्नका लागि सरकारी निकायको विषेश पहल हुनुपर्ने मन्थली-५ सुनारपानीका कृषक हिरालाल आचार्यले बताए । यो व्यवशायका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नसके गाउँमै स्वरोजगार बन्न सकिने अवस्था रहेको मन्थली-१ का गुञ्जबहादुर श्रेष्ठ बताउँछन् ।

Tokha