नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका ६९ वटा वडाका इन्चार्जको जिम्मेवारी हेरफेर (सूचीसहित)

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका ६९ वटा वडाका इन्चार्जको जिम्मेवारी हेरफेर (सूचीसहित)

काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटी बैठकले संगठनमा आन्तरिक पुनःसंरचना गर्दै ६९ वटा वडामा इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।

वैशाख १५ गते सम्पन्न बैठकको निर्णयअनुसार काठमाडौं जिल्लाका १३८ मध्ये ६९ वटा वडाका इन्चार्जहरू हेरफेर गरिएको हो ।

पार्टीको सांगठनिक सुदृढीकरण र प्रभावकारी कार्यान्वयनका लागि गरिएको इन्चार्जको जिम्मेवारी हेरफेरलाई आगामी रणनीति र अभियानसँग पनि जोडिएको काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

कसलाई कुन वडाको जिम्मेवारी ?

Tokha