एमाले मतगणना अपडेट : ओली ३ सय ३३, पोखरेल ११०

एमाले मतगणना अपडेट : ओली ३ सय ३३, पोखरेल ११०

काठमाडौं । नेकपा (एमाले) को जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओलीले ३ सय ३३ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । उनका निकट प्रतिस्पर्धी ईश्वर पोखरेलले हालसम्म १ सय १० मत पाएका छन् ।

मतगणना प्रक्रिया अझै जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ ।

Tokha