एमाले महाधिवेशन अपडेट : दिउँसो साढे २ बजेसम्म ५६० मत खस्यो

एमाले महाधिवेशन अपडेट : दिउँसो साढे २ बजेसम्म ५६० मत खस्यो

काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।

विहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान अहिले २:३१ सम्म ५६० जनाले मतदान गरेका छन् । एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

 

Tokha