राष्ट्रपति पौडेलले शुभ साइतमा टीका लगाए

राष्ट्रपति पौडेलले शुभ साइतमा टीका लगाए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाए ।

राष्ट्रपति भवन शीतल निवासमा  राष्ट्रपति पौडेलले टीका लागाएका राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले राससलाई जानकारी दिए । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिए ।

Tokha