पशुपतिनाथको दर्शन गर्न पुगेका मन्त्री पाण्डेद्वारा व्यवस्थाको निरीक्षण

पशुपतिनाथको दर्शन गर्न पुगेका मन्त्री पाण्डेद्वारा व्यवस्थाको निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

मंगलबार हरितालिका तीजको अवसरमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।

सोही क्रममा उनले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको लागि गरिएको व्यवस्थाको पनि निरीक्षण गरेका छन् ।

Tokha