प्रधानमन्त्री ओली र एआईआईबी अध्यक्ष लिम्बुननबीच साइडलाइन भेट

प्रधानमन्त्री ओली र एआईआईबी अध्यक्ष लिम्बुननबीच साइडलाइन भेट

आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष  जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो ।

Tokha