भेरी–बुढानिलकण्ठबीच शैक्षिक सुधारका लागि सहकार्य सुरु

भेरी–बुढानिलकण्ठबीच शैक्षिक सुधारका लागि सहकार्य सुरु

जाजरकोट । भेरी नगरपालिकाबुढानिलकण्ठ नगरपालिका बीच शैक्षिक सुधारका लागि अन्तरपालिका सहकार्य अगाडि बढाइएको छ।

शिक्षाको गुणस्तर अभिवृद्धि, अनुभव आदान–प्रदान तथा प्रभावकारी शैक्षिक अभ्यास विस्तार गर्ने उद्देश्यले दुवै स्थानीय तहबीच सहकार्य सुरु गरिएको हो।

यस पहललाई सफल बनाउन सहयोग पुर्‍याएकोमा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा सम्पूर्ण नगरपालिका परिवारप्रति भेरी नगरपालिकाले हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गरेको छ।

Tokha