एनपीएलमा लुम्बिनीले टस जितेर बलिङ रोज्यो

एनपीएलमा लुम्बिनीले टस जितेर बलिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

प्लेअफ नजिक पुगेको विराटनगरले आज जित हात पारे प्लेअफ सुनिश्चित हुनेछ।

विराटनगरले शेहान जयसूर्याको स्थानमा स्टार ब्याटर फाफ डुप्लेसीलाई समावेश गर्दै टप अर्डर मजबुत बनाएको छ।

लुम्बिनीले भने दुबई फर्किएका गुल्बादिन नाइबको स्थानमा जेजे स्मिथलाई टोलीमा राखेको छ।

Tokha