काठमाडौं । नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को जारी उद्घाटन खेलमा जनकपुर बोल्ट्सको चौथो विकेट गुमाएको पतन भएको छ ।
कप्तान अनिल साह शून्यमै आउट भएका छन् ।
साहलाई मिलिन्द कुमारले आउट गरेका हुन् । जनकपुर बोल्ट्सले ११ ओभरको खेलमा ६२ रन मात्र जोड्न सकेको छ ।

































