सुन-चाँदीको मूल्य घट्यो, कति पुग्यो ?

सुन-चाँदीको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौं । सुनचाँदीको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल ५०० ले र त्यति नै परिमाणको चाँदीमा ६० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ मा कारोबार भइरहेको छ ।

बिहीबार एक तोला सुन दुई लाख ५० हजार २०० र चाँदी तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।

 

Tokha