सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला २,०७,९०० रुपैयाँ पुग्यो

सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला २,०७,९०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Tokha