लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सोमबार कर दिवसको अवसरमा व्यवसायीहरूलाई लक्षित गर्दै भने, आन्दोलनमा गलत तत्वको घुसपैठ र लुटपाटले उद्योग व्यवसाय र व्यक्तिगत समय प्रभावित बनाएको छ।

उद्योग र अर्थतन्त्रलाई स्थिर बनाउन तत्काल तरलता सुनिश्चित गर्ने उपाय आवश्यक रहेको ढकालले बताए । उनले भने, ‘कानुनको सही कार्यान्वयन नभए लगानी प्रोत्साहनका कुरा भाषणमै सीमित रहिरहन्छ।’

Tokha