त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। विमानस्थल सुरक्षा समितिको बैठकले आजदेखि उडान गतिविधि सुचारु गर्ने निर्णय गरेपछि बन्दाबन्दीमा परेका उडानहरू क्रमशः सुरु भएका हुन्।

बैठकले आवश्यक सुरक्षा व्यवस्था कडा पार्दै यात्रु तथा विमान कम्पनीलाई सहज वातावरणमा सेवा दिन विमानस्थल सञ्चालन गर्ने निर्णय गरेको हो।

Tokha